नेपाली प्रिती र युनिकोड कन्भर्टर (Preeti to Unicode Converter)
यो अनलाइन टूल परम्परागत नेपाली प्रिती फन्ट (Preeti Font) बाट युनिकोड (Nepali Unicode) मा र युनिकोडबाट प्रिती फन्टमा बदल्न तयार पारिएको हो। यसले कार्यालयका कागजातहरू, अनलाइन समाचार पोर्टल, ब्लग वा सामाजिक सञ्जालमा नेपाली टाइप गर्न मद्दत गर्दछ।
मुख्य विशेषताहरू :
- द्रुत र सुरक्षित : यो टूल कुनै बाहिरी सर्भरमा नपठाई सिधै तपाईंको ब्राउजरमै चल्छ।
- दुईतर्फी रूपान्तरण : Preeti to Unicode र Unicode to Preeti दुवै सुविधाहरू एउटै ठाउँमा।
- सफा र प्रयोगकर्ता-मैत्री डिजाइन : मोबाइल र कम्प्युटर दुवैमा सहज प्रयोग गर्न सकिने।